भोटेकोशीमा दोस्रो बाढीको जोखिम, कस्तो छ हिमतालको अवस्था ! (भिडियो रिपोर्ट)
ukeraa.com

बुधवार तिब्बत हुँदै भोटेकोशीमा आएको बाढीको विपद्मा खोज तथा उद्धार जारी छ। तर पुन दोस्रो बाढीको जोखिम देखिएको छ। तिब्बतको लेन्दे खोलामा बनेको कृतिम ताल फुट्ने जोखिम उस्तै छ। कस्तो कस्तो छ जोखिम ?
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)