विपक्षीको अवरोधपछि प्रधानमन्त्री बालेनलाई भेटे सभामुख अर्यालले
barnanmedia.com · Thu May 21 11:55:05 GMT 2026

प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच संसदको अवरोध खुलाउने विषयमा छलफल भएको छ ।
विपक्षी दलहरुले लगातार प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने माग राख्दै सदन अवरोध गर्दै आएपछि सभामुख अर्याल प्रधानमन्त्री शाहलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)