काठमाडाैं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक: संस्कृति संरक्षण र सेवा प्रवाह सुधारमा प्राथमिकता
nepalpress.com · Sun Jun 14 07:34:03 GMT 2026

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरसभाको १९औं अधिवेशनको पहिलो बैठकमा कार्यबाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । यो पटकको विगत वर्षहरुमा झैँ काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक र आधुनिक सहरी सभ्यतालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा प्रमुख आधारको रुपमा लिएको डंगोलले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)