नेताको सेवामा खटिएका सुरक्षाकर्मीको तलब रोक्का हुने
nepalwatch.com · Thu Apr 25 17:03:15 UTC 2024
काठमाडौं ।
विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत खटिएका सुरक्षाकर्मीको तलब रोक्का गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ । कानुन बमोजिम विशिष्ठ व्यक्तिहरुलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरु बाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मीहरु पदाधिकार रहेको कार्यालयमा २४ घण्टाभित्र फिर्ता बोलाउन मन्त्रालयले नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल, प्रधान कार्यालयलाई दिएको छ । साथै, यसको विवरण तत्काल पठाउन समेत भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)