प्रतिनिधिसभा बैठक १२ जेठसम्मको लागि स्थगित
nepallive.com · Thu May 21 12:13:52 GMT 2026

काठमाडौं– प्रतिनिधिसभा बैठक १२ जेठसम्मका लागि स्थगित भएको छ ।
बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरे पनि सभामुख डीपी आर्यालले पेलेरै बेठक चलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)