वन ऐन संशोधन गर्नुपर्नेमा सांसदहरुको जोड
deshsanchar.com · Tue Apr 16 17:01:30 UTC 2024

काठमाडौँ – प्रतिनिधि सभा सदस्यहरुले वन ऐनमा समयानुकूल संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसदहरुले विद्यमान वन ऐनका कारण काम गर्न अफ्ट्यारो भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)