गगन र शेखरबीच आज भेटवार्ता, देउवाका सर्तदेखि महाधिवेशनसम्म छलफल !
lokaantar.com

नेपाली कांग्रेसका सभापति गगन थापा र नेता शेखर कोइरालाबीच भेटवार्ता हुने भएको छ । सभापति थापा निकट स्रोतका अनुसार उनीहरूबीच आज मध्याह्न भेट हुन लागेको हो । भेटमा दुई नेताबीच पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा छलफल हुने स्रोतको भनाइ छ ।
उनका अनुसार पार्टीलाई एकढिक्का बनाउने विषयमा सभापति थापाले पछिल्लो समय नेता पूर्णबहादुर खड्कासँग संवाद गरेपछि शेखरसँग संवाद गर्न लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)