नेपालका अविरल बने विश्व च्याम्पियन
barnanmedia.com · Sun Sep 06 07:03:18 GMT 2026
काठमाडौं । ‘हिमालयन चितुवा’को उपनामले परिचित नेपाली युवा बक्सर अविरल घिमिरेले ‘हिट किक बक्सिङ–५९’मा विश्व च्याम्पियनसिपको उपाधि जितेका छन् । अन्तर्राष्ट्रिय खेलकुद किक बक्सिङ महासंघको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा उनले उपाधि कब्जा गरेका हुन् ।
उनले जापानको नागोया सहरस्थित करिया हलमा भएको मुख्य प्रतिस्पर्धामा साविक विजेता फ्रेन्च बक्सर माथन चोइनार्डविरुद्ध जित निकालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)