शिक्षकलाई अन्यत्र कार्यमा संलग्न नगराउन काठमाडौँ महानगरको पत्राचार
lokaantar.com

काठमाडौँ महानगरपालिकाले विद्यालय समयमा शिक्षकलाई अन्यत्र कार्यमा संलग्न नगराउन आग्रह गरेको छ ।
महानगरले सबै सामुदायिक विद्यालयलाई पत्राचार गर्दै पठनपाठनमा प्रभावित हुने गरी विद्यालय समयभित्र एसईईको उत्तरपुस्तिका परीक्षण गर्नेलगायत अन्य कार्यहरुमा शिक्षकहरुलाई नपठाउन आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)