प्रतिनिधिसभा बैठक १२ जेठसम्मका लागि स्थगित
rajdhanidaily.com · Thu May 21 12:37:27 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा बैठक १२ जेठसम्मका लागि स्थगित भएको छ । बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरे पनि सभामुख डीपी आर्यालले पेलेरै बेठक चलाएका थिए ।
कार्यसूचीअनुसारका विधेयकहरू पारित भएसँगै बैठक १२ जेठ बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)