काठमाडौंमा चक्कु प्रहार गरेको आरोपमा एक जना पक्राउ
setopati.com · Thu May 21 12:32:34 GMT 2026

काठमाडौंमा धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
तारकेश्वर नगरपालिका-८ शेषमतिमा किशोरलाई चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)