५ वटा प्याकेजबाट अर्थतन्त्र उकास्ने योजना तयार गर्दै अर्थमन्त्री वाग्ले
setopati.com · Sun Sep 06 07:17:45 GMT 2026

लामो आर्थिक समस्याबाट गुज्रिएको अर्थतन्त्रलाई भीषण हिमपहिरो र बाढीले थप कमजोर बनाएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ विशेष योजनासहित आगामी कार्यक्रम तयार गरेका छन्।
दुई दिनअघि मात्रै अर्थ मन्त्रालयका अगुवाइमा पहिलो चरणमा बाढी प्रभावित व्यवसायका लागि व्यवसाय पुनरूत्थान प्याकेज ल्याइएको थियो। अर्थ मन्त्रालयको टिम योसँगै थप थप चारवटा प्याकेज तयार गर्दैछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)