मेस्सीको सम्मानमा अर्जेन्टिनाका सबै फुटबल खेल १०औं मिनेटमा एक मिनेट रोकिने
nepalviews.com · Sun Sep 06 07:25:03 GMT 2026
काठमाडौं । अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेपछि उनको सम्मानमा अर्जेन्टिनामा यस सप्ताहन्त हुने सबै फुटबल खेल १०औं मिनेटमा एक मिनेटका लागि रोकिने भएका छन् ।
अर्जेन्टिना फुटबल संघ (एएफए) ले पुरुष र महिला दुवै डिभिजन तथा विभिन्न विधाका खेलमा पहिलो हाफको १०औं मिनेटमा ६० सेकेन्ड ताली बजाएर मेस्सीको राष्ट्रिय टोलीसँगको योगदानको सम्मान गरिने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)