कृष्णभीर छल्ने त्रिशूलीपारि गोरखातर्फको सडक स्तरोन्नति थालियो
ekantipur.com · Sun Sep 06 07:22:12 GMT 2026

कृष्णभीर छल्ने त्रिशूलीपारि गोरखातर्फको सडक स्तरोन्नति थालियो
फिस्लिङबाट गोरखातर्फको पल्लोटार हुँदै सिउरेनटार भएर बेनिघाट निक्लने सबैभन्दा छोटो १९ किलोमिटर दुरीको सडक स्तरोन्नति थालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)