सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
nepalnews.com · Fri Aug 28 05:30:07 GMT 2026

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा २ हजार ४ सय रुपैयाँले घटेर ३ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)