ठमेलमा अश्लील क्रियाकलाप गर्ने ९ विदेशी महिला पक्राउ
kathmandupati.com · Thu May 21 12:47:05 GMT 2026

काठमाण्डु – ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने ९ विदेशी महिला पक्राउ परेका छन् ।
प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाण्डु महानगरपालिका–२६ ठमेल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)