रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह
khabarhub.com · Fri Aug 28 05:34:23 GMT 2026

काठमाडौं – रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले आग्रह गरेको छ।
सचिवालयले नागरिक, स्वयंसेवी संस्था तथा सरोकारवालालाई सरकारी संयन्त्रसँग समन्वय गरेर मात्र राहत तथा उद्धारमा सहभागी हुन अनुरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)