बाढीको त्रासका कारण तिब्बतमा उद्धार कार्य स्थगित, ५५० भन्दा बढी अझै बेपत्ता
clickmandu.com · Fri Aug 28 05:31:21 GMT 2026

एजेन्सी । पहिरोपछि बनेको तालका कारण थप बाढी आउन सक्ने त्रासले तिब्बतमा चिनियाँ उद्धार कार्यहरू स्थगित गरिएको बीबीसीले लेखेको छ ।
अधिकारीहरूले केरुङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बढिरहेको पानीको सतहको निगरानी गरिरहेका छन् । यो नेपाल र तिब्बतबीचको स्थल सीमा हो र बुधबारको पहिरोको समयमा हिलो र पानीको तीव्र बहावका कारण बगाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)