लाङटाङ हाइड्रो आसपास अबिस्वर सुनुवारसहित १५ जना अझै उद्धारको पर्खाइमा, बुधबार बिहानदेखि भोकै
clickmandu.com · Fri Aug 28 05:32:50 GMT 2026

काठमाडौं । बाढीपछि लाङटाङ हाइड्रो आसपास रहेको १५ जना टोली अझै उद्धारको पर्खाइमा छन् ।
बाढीपछि सम्पर्क बिहिन भएका ओखलढुंगा चम्पादेवी-२ का अबिस्वर सुनुवार बिहिवार बिहान् मात्रै परिवारको सम्पर्कमा आएका थिए । लगत्तै प्रहरीलाई नम्बर उपलब्ध गराएर परिवारले उद्धारका लागि आग्रह गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)