राहत सामग्री लिएर नुवाकोट लागे दुर्गेश
nepalpress.com · Fri Aug 28 05:34:19 GMT 2026

काठमाडौं । गायक दुर्गेश थापा बाढी पीडितलाई राहत लिएर प्रभावित क्षेत्रतिर लागेका छन् । उनले लत्ताकपडा, सिरक डस्ना तथा अन्य आवश्यक सामग्री वितरण गर्न लागेका हुन् ।
हिजोदेखि लगातार नुवाकोटबाट धेरै फोन र सन्देशहरू आइरहेको उनले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)