शिलापत्र एक्सप्लेनर : १२ वर्षअघि एफएटीएफको ‘ब्ल्याक लिस्ट’मा पर्नबाट जोगिएको नेपाल अब के होला ?
shilapatra.com · Thu May 21 12:55:02 GMT 2026

यतिबेला मुलुकभित्र र बाहिर निकै चर्चा र गम्भीर बहसको मुद्दा बनिरहेको छ, ‘एफएटीएफको ग्रे–लिस्ट र नेपालको सम्भावित ब्ल्याक लिस्ट’को जोखिम ।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय प्रयोगको अन्तर्राष्ट्रिय निगरानी राख्ने फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई पुनः दोस्रोपटक जोखिमयुक्त ‘ग्रे लिस्ट’मा राखिदिएपछि यसबाट कसरी बाहिरन सकिन्छ ? यतिबेला तीव्र बहस भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)