पाल्पामा जंगली च्याउ खाँदा बिरामी परेका दुई जनाको *मृ*त्यु
canadanepal.com · Thu May 21 12:56:18 GMT 2026

रुपन्देही - पाल्पामा जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु छ भने दर्जनभन्दा बढी बिरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीम भट्टराईका अनुसार रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङ नजिकैका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको जंगली च्याउ खाएर उपचारका क्रममा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)