यसपालिको चुनावमा पत्रकारले गरेका पाँच ‘रमाइला’ गल्ती
mysansar.com · Sun May 15 19:23:26 GMT 2022
चुनाव वैशाख ३० गते सकिसक्यो। तर नाङ्ग्लो जत्रो मत गन्न टाइम लाग्ने भएकोले अझै चुनाव लागिरहेकै अवस्था छ। पाठकलाई चुनाव लागेपछि मिडियालाई पनि लाग्ने भइहाल्यो। जतिसक्दो छिटो, अरुलाई उछिन्ने गरी समाचार राख्नु परिराछ। तर हतपतको काम कहिलेकाहीँ लतपत पनि हुन्छ। पत्रकारले हतार गर्दा कहिलेकाहीँ ‘रमाइलो’ पनि हुने गर्छ। खास त गल्ती हुँदा रमाइलो मान्न नहुने हो। तर क्यार्नु, अर्काको टेन्सन कति लिनु, रमाइलो गरे बरु सजिलो नि, हैन? आउनुस्, हेरौँ पत्रकारले गरेका पाँच गल्ती।
रमाइलो १ : उम्मेदवारसमेत गन्न नसक्ने मिडिया
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)