कृष्णभीरमा खोलिएको ‘ट्रयाक’लाई फराकिलो बनाइँदै
lokaantar.com

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ‘ट्रयाक’ फराकिलो बनाउन थालिएको छ ।
पहिरोले सडक भासिएपछि अवरुद्ध रहेको सडक सञ्चालन गर्ने तयारीस्वरूप माथिल्लो भागमा रुख कटान र झाडी फाँड्ने काम गरी ट्रयाक खोलिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)