काठमाडौं महानगरले अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिबलको आयोजना गर्ने
setopati.com · Sun Jun 14 08:38:21 GMT 2026

काठमाडौं महानगरपालिकाले विदेशी पाहुना समेतलाई आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिबलको आयोजना हुने भएको छ।
आइतबार महानगरकी प्रमुख एवं कार्यवाहक मेयर सुनिता डंगोलले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले फेस्टिबलको आयोजना गर्ने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)