सार्वजनिकस्थलमा फोहोर फाल्नेलाई १५ हजारसम्म जरिवाना
annapurnapost.com · Thu May 21 13:18:55 GMT 2026

अर्घाखाँची : सन्धिखर्क नगरपालिकाले सार्वजनिकस्थल तथा खोला किनारमा जथाभाबी फोहोर फाल्ने कार्य नियन्त्रण गर्न कडा कदम अघि बढाएको छ।
नगरपालिकाले सूचना जारी गर्दै सडक, खेलमैदान, सार्वजनिकस्थल तथा विशेषगरी खोला र खोला किनारमा अनधिकृत रूपमा फोहोर फाल्ने, थुपार्ने तथा विसर्जन गर्ने कार्य बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)