राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता सुरु, २५० खेलाडीको सहभागिता
nepalpress.com · Sun Jun 14 08:54:14 GMT 2026
काठमाडौं । नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता २०८३ सुरु भएको छ । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा भएको प्रतियोगिता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलको उद्घाटन गरेका हुन्।
मन्त्री पोखरेलले एमबुद्ध पार्क आफूहरू महानगरपालिकामा रहँदा परिकल्पना गरेअनुसार निर्माण भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)