काठमाडौं महानगरले विपन्न र असहायको निःशुल्क उपचार गरिदिने, बाइक एम्बुलेन्स सेवा सुरु गरिने
corporatenepal.com · Sun Jun 14 08:56:09 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाले विपन्न र असहायको निःशुल्क उपचार गरिदिने घोषणा गरेको छ । आइतबार आउँदो आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यबाहक प्रमुख सुनिता डंगोलले उक्त घोषणा गरेकी हुन् ।
महानगरको नीति तथा कार्यक्रममा आरोग्य जीवनका लागि आयुर्वेद, वैकल्पिक चिकित्सा, योग, व्यायाम, प्राणायाम तथा ध्यानमार्फत शारीरिक, मानसिक, आत्मिक स्वस्थ जीवनशैली पद्धति प्रवर्द्धन गर्ने भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)