काठमाडौं महानगरद्वारा स्वास्थ्य सेवामा व्यापक सुधार योजना: बाइक एम्बुलेन्सदेखि महानगर अस्पतालसम्म
kendrabindu.com · Sun Jun 14 09:05:00 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य सेवामा उल्लेखनीय विस्तार गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आइतबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनमा कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुलभ, गुणस्तरीय र प्रविधिमैत्री स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)