गैर आवासीय नेपालीलाई दश वर्षसम्म निःशुल्क भिसा दिने तयारी
onlinekhabar.com · Sun Jun 14 08:57:38 GMT 2026

३१ जेठ, काठमाडौं । सरकारले गैर आवासीय नेपालीलाई दश वर्षसम्म निःशुल्क भिसा दिने तयारी गरेको छ । यसका निम्ति अध्यागमनसम्बन्धी कानुनलाई संशोधन गरिँदैछ ।
गृह मन्त्रालयले तयार पारेको अध्यागमनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको दफा ४ मा अध्यागमन अधिकृतले भिसा जारी गर्न सक्ने प्रावधान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)