हामीलाई बलियो कांग्रेस चाहिएकाे छ : मीन विश्वकर्मा
onlinekhabar.com · Sun Jun 14 09:06:41 GMT 2026

३१ जेठ, विराटनगर । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीभित्रको आन्तरिक कलह र नेतृत्वको कमजोरीका कारण कांग्रेसले आफ्नो साख गुमाउँदै गएको बताएका छन् ।
विराटनगरमा आयोजित पार्टी इतर पक्षकाे भेलालाई सम्बोधन गर्दै उनलेे अब पार्टीलाई बचाउन ‘बृहत एकता’ को विकल्प नभएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)