नुवाकोटमा प्रहरी माइकिङ– माथिबाट फेरि बाढी आएको सूचना छ, नदीनजिक नजानू
baahrakhari.com · Fri Aug 28 05:40:13 GMT 2026

काठमाडौं । नुवकोटमा प्रहरीले माइकिङ गर्दै नदीनजिक नजान सर्वसाधारणलाई अनुरोध गरेको छ ।
रसुवातर्फबाट फेरि बाढीको सूचना प्राप्त भएको जनाउँदै प्रहरीले नदीनजिक नजान भन्दै माइकिङ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)