मुगुमा खाना पकाउने एलपी ग्यासको अभाव
deshsanchar.com · Sun Jul 05 16:41:44 GMT 2026
मुगु – हिमाली जिल्ला मुगुमा खाना पकाउने एलपी ग्यासको अभाव भएको छ। जिल्लाको सदरमुकाम गमगढी बजारमा ग्यास नपाउँदा स्थानीय बासिन्दा दैनिक खाना पकाउन समस्या भोग्न बाध्य भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)