धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति
deshsanchar.com · Sun Jul 05 15:45:17 GMT 2026

म्याग्दी – म्याग्दीको दरबाङ-मुना-ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-७ को धारापानी-ताकम-शिवाङ-झिनडाँडा खण्ड स्तरोन्नति सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकारमार्फत सञ्चालित म्याग्दीको रणनीतिक महत्वको तथा प्राथमिकताप्राप्त सडक आयोजना हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)