सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड सहयोग
deshsanchar.com · Sun Jul 05 14:55:09 GMT 2026

हुम्ला – सामुदायिक विद्यालयलाई स्मार्ट बोड सहयोग गरिएको छ। ती विद्यालयको पठनपाठन कार्य डिजिटल प्रविधिमैत्री बनाउन स्मार्ट बोर्ड सहयोग गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)