रास्वपाले व्यवसायीसँग तोकेरै चन्दा मागेको खुलासा (प्रमाणसहित)
bishowkhabar.com · Sun Jun 14 09:25:37 GMT 2026

कञ्चनपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेश अधिवेशन तथा केन्द्रीय महाधिवेशनका लागि रकम तोकेर आर्थिक सहयोग मागेको भन्दै एउटा पत्र सार्वजनिक भएको छ ।
कृष्णपुर नगरपालिका–१ वडा समितिको नाममा जलजला कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशकलाई सम्बोधन गर्दै ३० हजार रुपैयाँ सहयोग मागिएको उक्त पत्र सार्वजनिक भएपछि विषयले चर्चा पाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)