प्रहरीको कहालीलाग्दो अवस्था : खानाको ठेगान छैन, टहरामुनि बास, शौचका लागि छिमेकीको आश !
lokaantar.com
लाजिम्पाटस्थित नेपाल ट्रष्टको भवनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बस्दै आएको छ । नेपाल ट्रष्टको भवनमा बस्दै आएको सीआईबीलाई त्यहाँबाट पनि लखेट्ने तयारी भइरहेको छ ।
यसअघि महाराजगञ्जमा आफ्नै भवनमा रहेको सीआईबीलाई त्यहाँ राष्ट्रपति कार्यालयका लागि जग्गा चाहिने भन्दै सारिएको थियो । यद्यपि, अहिले पनि त्यहाँ सीआईबीको हिरासत कक्षसहितको सानो कार्यालय छँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)