बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापना कार्यविधि स्वीकृत
lokaantar.com

बागमती प्रदेश सरकारले सडक आश्रित सहयोगी अपेक्षित मानव उद्धार पुनःस्थापना तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरेको छ ।
आजको मन्त्रिपरिषद् बैठकले कार्यविधि स्वीकृत गरेको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)