बालेन सरकारले धेरै गल्ती गर्यो, विकल्पको पार्टी हाम्रो: धवलशमशेर
clickmandu.com · Sun Jun 14 09:36:12 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. धवलशमशेर राणाले वर्तमान सरकारको आयुलाई लिएर प्रश्न उठिसकेको टिप्पणी गरेका छन् ।
बालेन्द्र (बालेन) शाह नेतृत्वको वर्तमान सरकारले धेरै गल्ती गरेकाले त्यसको आयुलाई लिएर देशभर प्रश्न उठिरहेको उनको जिकिर थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)