हैजाविरुद्धको २१ हजार डोज खोप रसुवा पठाइयो
ekantipur.com · Sun Sep 06 08:43:47 GMT 2026

हैजाविरुद्धको २१ हजार डोज खोप रसुवा पठाइयो
डब्लूएचओको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार बिहान त्यसतर्फ पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)