जंगलमा खोजिँँदै रसुवागढी हाइड्रोका सम्पर्कविहीन, रक क्लाइम्बर टोली परिचालन
onlinekhabar.com · Sun Sep 06 08:50:02 GMT 2026

२१ भदौ, काठमाडौं । रसुवागढी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन ९३ कर्मचारी तथा श्रमिकको खोजी कार्य जंगल क्षेत्रमा समेत विस्तार गरिएको छ ।
आयोजनाको विद्युत्गृहभन्दा बाहिर बाढीबाट जोगिन भागेको हुन सक्ने सम्भावित क्षेत्र र जंगलमा सम्पर्कविहीनको खोजी गर्न दक्ष तथा अनुभवी रक क्लाइम्बर टोली परिचालन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)