३ दिनमा काठमाडौं भित्रियो ८७ हजार ग्यास सिलिन्डर
ekantipur.com · Sun Sep 06 08:59:22 GMT 2026

३ दिनमा काठमाडौं भित्रियो ८७ हजार ग्यास सिलिन्डर
कृष्णभीरमा सडक अवरुद्ध भएपछि निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा भरिएका ग्यास सिलिन्डर काठमाडौं भित्र्याउने व्यवस्था गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)