तुइन खोलामा पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिन सडक पाँच दिन आंशिक बन्द
ekantipur.com · Sun Sep 06 09:03:27 GMT 2026

तुइन खोलामा पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिन सडक पाँच दिन आंशिक बन्द
तुइन खोलाको जोखिमपूर्ण भिरालो भाग कटान गरी सम्याउन सोमबारदेखि पाँच दिन विभिन्न समयमा सडक बन्द गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)