वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने ६ पक्राउ, अमेरिकादेखि टर्कीसम्मको सपना देखाएर असुली
nagariknews.nagariknetwork.com · Thu May 21 14:15:01 GMT 2026

वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको विशेष टोलीले उनीहरूलाई उपत्यकाका विभिन्न स्थान र कास्कीबाट नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)