आदिबासी सवालमा सरोकारावालाबिच संवाद
gorkhapatraonline.com · Thu May 21 14:21:10 GMT 2026

एसिया इन्डिजिनियस पिपल्स प्याक्ट (एआइपीपी) का अध्यक्ष वेभरली लङ्गिड्सहितसँग नेपालको आदिबासी सवाल र अवस्थाबारे छलफल गरिएको छ ।
नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) को समन्वयमा महासंघको कार्यालयमा बिहीबार भएको छलफल कार्यक्रममा नेपालसहित एसियन मुलुकको आदिबासी जनजातिको सवाल र अवस्थाबारेमा संक्षिप्तमा छलफल गरिएको हो । सो अवसरमा अध्यक्ष बेभरलीले नेपालजस्तै एशियन मुलुकको आदिबासीको सवाल सबै ठाउँमा समान भए पनि कतिपय ठाउँमा अधिकारको सम्बोधन बढी भएको तर कार्यान्वयनमा समस्या रहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)