काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सार्वजनिक
nepalnews.com · Sun Jun 14 09:41:18 GMT 2026
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आगामी आव ०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार आयोजित नगरसभाको १९औँ अधिवेशनमा महानगरपालिका कार्यवाहक प्रमुख सुनीता डंगोलले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरिन्। महानगरले आगामी आव पनि सांस्कृतिक सहर, समृद्ध महानगरको नारालाई आत्मसात् गर्दै आफ्ना भावी योजना अगाडि सारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)