भोटेकोशी बाढीमा फसेका ८२९ जनाको हवाई उद्धार
nepalnews.com · Fri Aug 28 05:44:24 GMT 2026

काठमाडौं। भोटेकोशीमा आएको भीषण बाढी प्रभावितको उद्धार र खोजी जारी रहेको नेपाली सेनाले जनाएको छ। सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार रसुवा र नुवाकोट क्षेत्रमा नेपाली सेनाका ६ र निजी क्षेत्रका ९ वटा हेलिकप्टरद्वारा उद्धार भइरहेको छ।
जंगी अड्डाका अनुसार अहिलेसम्म ८२९ जनाको हवाई उद्धार गरिएको छ। त्यसमा १०१ विदेशी पर्यटक रहेका छन्। सेनाले अन्य २०० जनाको जमिनबाट उद्धार गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)