गण्डकमा भेटिए सात शव : नेपालतर्फको बाढीले भारतसम्म पुर्याएको आशंका
nepalnews.com · Fri Aug 28 05:40:23 GMT 2026

काठमाडौं । नेपालको रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीको प्रभाव सीमापारिसम्म देखिन थालेको छ। भारतको उत्तर प्रदेशस्थित महाराजगन्ज र कुशीनगरमा गण्डक (नारायणी) नदीमा सात वटा शव फेला परेको छ ।
भारतीय अधिकारीहरूका अनुसार महाराजगन्जमा चार र कुशीनगरमा तीन गरी नदीबाट सात शव निकालिएका हुन्। फेला परेका शवमध्ये पाँच महिला र दुई पुरुषका छन्। उनीहरूको पहिचान भने अझै खुल्न सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)