चेल्सीमा एमिलियानो मार्टिनेज, ७.५ मिलियन पाउन्डमा सम्झौता
nagariknews.nagariknetwork.com · Fri Aug 28 05:41:08 GMT 2026
इंग्लिस क्लब चेल्सीले एस्टन भिल्लाका गोलरक्षक एमिलियानो मार्टिनेजलाई भित्र्याउन ७.५ मिलियन पाउन्डमा सम्झौता गरेको छ।
अर्जेन्टिनाका ३३ वर्षीय गोलरक्षक मार्टिनेजले लन्डनमा मेडिकल परीक्षण गराउनेछन्। उनी चेल्सीको गोलरक्षक समूहलाई थप मजबुत बनाउन स्ट्यामफोर्ड ब्रिज पुग्न लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)