राष्ट्रिय टेबल टेनिस प्रतियोगिता १४ जेठदेखि
shilapatra.com · Thu May 21 14:27:00 GMT 2026
अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा ४२औँ राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही १४ देखि १७ जेठसम्म हुने भएको छ ।
उक्त प्रतियोगिताको खेल काठमाडौंको लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका महासचिव कुवेर प्रकाश सिंहले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)